SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

बागलुङमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६४६ पुग्यो

नवराज नेपालीगलकोट (बागलुङ), भदौ ९ गते । बागलुङमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो समय जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको हो।