SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, ११ जिल्लामा लागत सर्वेक्षण सुरु

काठमाण्डु– सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ । कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी