SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

एघार सांसदका जवाफ दिँदै प्रधानमन्त्री

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ९  गते   । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गतेका लागि तय भएको प्रश्नोत्तरमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् ।