SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

दिपल निभो क्यु ०५ सार्वजनिक

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ९ गते । एमएडब्लु वृद्धिले अलन्यु दिपल निभो क्यु ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।