SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

संसदमा उठेका विषयको सुनुवाइ गर्ने सरकारको संयन्त्र प्रभावकारी बन्दै

काठमाडौँ, भदौ ९ गते । संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसदमा त बोल्छौँ, तर सुनुवाइ हुँदैन ।