SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

बलात्कारपछिको हत्यामा सजाय बढाउन माग

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ९ गते । बलात्कार, यौनजन्य हिंसा तथा बलात्कारपछिको हत्या जस्ता जघन्य अपराधमा सजाय बढाउने गरी कानुन संशोधन गर्न सांसदहरूले माग गरेका छन् ।