SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

बाफुखोलाले बगाउँदा ज्येष्ठ नागरिकको मृत्यु, एकको उद्धार

शंकर केसीसल्यान, भदौ ९ गते । सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।