‘विकास निर्माणमा प्रभावकारी समन्वय आवश्यक’
अविनाश चौधरीधनगढी, भदौ ८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विकास निर्माणमा प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
