SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०४:३२ PM · 1 मिनेट पढाइ

सभामुख अर्याल उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’

काठमाण्डु – छातीमा समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । सभामुख अर्याललाई सोमबार साँझ काठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अन्तर्गतको सिसियूमा भर्ना गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी