उत्पादनअघि नै बजार सुनिश्चित, कञ्चनपुरका किसान उत्साहित
काठमाडौं । आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा कञ्चनपुरका किसान र फस्ट च्वाइस फुड्स लिमिटेडबीच यहाँका किसानले ८० बिघा जमिनमा उत्पादन गरेको आलु खरिद गर्ने सम्झौता भएपछि किसान खुसी भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
