SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०७:१० PM · 1 मिनेट पढाइ

तीन प्रदेशमा भारी वर्षा, केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ, भदौ ८ गते ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।