SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०७:३२ PM · 1 मिनेट पढाइ

खुला ठाउँमा पशुवध गर्न र फोहोर फाल्न नपाइने

चन्द्र पन्दाकताप्लेजुङ, भदौ ८ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्र खुला ठाउँमा पशुवध गर्न र जताभावी फोहोरमैला फाल्न प्रतिवन्ध गरिएको छ ।