प्रहरीले जित्यो भदौरे मेलाको उपाधि
राधा लुइटेलफिदिम, भदौ ८ गते । पाँचथरको फालेलुङ गाउँपालिका –८, आकाशेमा आयोजित भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय पाँचथरले जितेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
