SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

यी प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुनी वायुको प्रभाव

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले सोमबार र मंगलबार ३ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएका छन् । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी