SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

मधेसमा बालबालिका असुरक्षित रहेको भन्दै सांसद भण्डारीले गराइन् सदनको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले मधेस प्रदेशमा बालबालिकाको सुरक्षा र समग्र सामाजिक सुरक्षाको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै सदनको ध्यानाकर्षण गराएकी छन् ।