SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट

देउवा र खड्काले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका बदर गरी त्यसलाई कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।