पेरिसको म्युजियमबाट छ लाख युरो बराबरको सुनबाट निर्मित बहुमूल्य कला चोरी
पेरिस, असोज १ गते । पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तु चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
