SHARE
गोरखापत्र · बुधबार १ असो २०८२ ०६:५९ PM · 1 मिनेट पढाइ

क्षतिग्रस्त संरचनाको अवलोकनमा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङ

काठमाडौँ, असोज १ गते। नवनियुक्त गृह र ऊर्जामन्त्रीले बुधबार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा आगजनी भएका सरकारी संरचनाको अनुगमन गर्नुभएको छ।