SHARE
Kalo Pati · सोमबार ८ भौ २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

शेयर बजार उच्च अंकले घटेर नेप्से २६ सय विन्दुबाट तल झर्यो

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर २६ सय विन्दुबाट तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज १९.१३ अंकले घटेर दुई हजार ५९९.५८ विन्दुमा झरेको हो । लगातार चार कारोबार दिन घटेर गएको बिहिबार बढेको नेप्से सुक्रवार र आज पनि घटेको हो ।