SHARE
गोरखापत्र · बुधबार १ असो २०८२ ०७:४६ PM · 1 मिनेट पढाइ

‘जेनजी’ प्रतिनिधिसँग आदिवासी अगुवाको छलफल

काठमाडौँ, असोज १ गते । नेपाल आदिवासी जनजाति महासङ्घले ‘जेनजी’ प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।