SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०५:१२ PM · 1 मिनेट पढाइ

हर्मुज खुलाउनेबारे इरान-ओमान छलफल

तेहरान, भदौ ८ गते । हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल-बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्नुहुने भएको छ ।