SHARE
गोरखापत्र · बुधबार १ असो २०८२ ०७:५४ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका दिवंगतको सम्झनामा महासंघको दीप प्रज्वलन

काठमाडौँ, असोज १ गते। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आयोजनामा गत २३ र २४ गते भएको भ्रष्टाचार विरूद्वको आन्दोलनका क्रममा दिवंगत भएकाको सम्झनामा दीप प्रज्वलन गरिएको छ।