SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सगरमाथाको कथा समेटिएको ‘रोड टु एभरेष्ट’ वृत्तचित्र सार्वजनिक

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको जीवन्त अनुभूति दिलाउँदै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले तयार गरिएको वृत्तचित्र ‘रोड टु एभरेष्ट’ भावी पुस्तालाई उपहारस्वरूप सयौँ वर्षसम्म कालजयी दस्तावेजका रूपमा रहने देखिन्छ ।