SHARE
गोरखापत्र · बुधबार १ असो २०८२ ०८:१४ PM · 1 मिनेट पढाइ

एमाले युवाको पार्टी हो : महासचिव पोखरेल

काठमाडौँ, असोज १ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ।