SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०४:१६ PM · 1 मिनेट पढाइ

सधै कञ्चन देखिने रुकुमको ‘मुसे’ झरना

राजु लामिछानेरुकुमपश्चिम, भदौ ८ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ४ स्थित मुसे झरनाले पछिल्लो समय आन्तरिक पर्यटकलाई आकर्षण गरिरहेको छ ।