SHARE
गोरखापत्र · बुधबार १ असो २०८२ १०:१४ PM · 1 मिनेट पढाइ

स्थापना दिवसमा रक्तदाता सम्मानित

साहारा लिम्बूफुङलिङ, असोज १ गते । ताप्लेजुङमा करिब ४ वर्षको अवधिसम्म रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ ।