SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

सरकार प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भयोः अर्याल

काठमाडौं । नेकपा (एमाले)की सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाएकी छन् ।