SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

हेमबहादुर मल्ल सम्मान डा. माकजु श्रेष्ठ र रामेश्वर खनाललाई प्रदान (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासन, स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका डा. रामकण्ठ माकजु श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरेका छन् ।