काठमाडौंको कारागारबाट फरार कैदी ओखलढुङ्गामा पक्राउ
शेरबहादुर राईओखलढुङ्गा, असोज १ गते । काठमाडौंको जगन्नाथ देवल कारागारबाट गत भदौ २४ गते फरार भएको कैदी दीपकुमार राई ओखलढुङ्गामा पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
