प्रधानमन्त्रीको निजी जीवन हुँदैन, मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउनु पर्छः हर्क राई
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गरे ।
