SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

आरोपित बालकको भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ

काठमाण्डु– बाराको सिमरा घटनामा आरोपित नाबालकको भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हवल्दार कुमार विकलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी