SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाण्डु– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसदले विश्वासको मत दिएका हुन् । उनको पक्षमा ५७ मत परेको छ । प्रस्तावको विपक्षमा २२ जना र ४ सांसद् तटस्थ बसेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी