SHARE
काठमाण्डुपाटी · बुधबार १ असो २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

जनमत पार्टीका अध्यक्ष सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

काठमाण्डु – जनमत पार्टीका नेताहरूले पार्टीका अध्यक्ष डा. सीके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताहरूले बुधबार दुवै नेताको राजीनामा मागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी