SHARE
काठमाण्डुपाटी · बुधबार १ असो २०८२ ११:५५ AM · 1 मिनेट पढाइ

एमालेले पर्सि च्यासलमै संविधान दिवस मनाउने

काठमाण्डु – नेकपा एमालेले पर्सि असोज ३ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमै संविधान दिवस मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा संविधान दिवस मनाइँदै आएको छ । बुधवार बसेको बैठकले असोज ३ गते बिहान ८ बजे संविधान दिवस मनाउने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी