SHARE
काठमाण्डुपाटी · बुधबार १ असो २०८२ १२:२८ PM · 1 मिनेट पढाइ

जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाण्डु – जेनजी प्रदर्शनका क्रममा भएका सहिदहरूको सम्झनामा बुधबार दीप प्रज्वलन गरिएको छ । काठमाण्डुको माइतीघर मण्डलामा गरिएको दीप प्रज्वलनमा जेनजीहरूको सहभागिता थियो । प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा बुधबार सरकारले शोक बिदा दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी