पर्यटन ऐन र आरोहीका समस्याबारे संसदीय समितिमा सरोकारवालाको ध्यानाकर्षण
काठमाडौं । पर्वतारोहण क्षेत्रका सरोकारवालाहरूले प्रस्तावित पर्यटन ऐन, आरोहीहरूको वृत्ति विकास र पर्वतारोहण क्षेत्रमा देखिएका प्रशासनिक जटिलताबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
