जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जिम्मेवारी लिन अन्तरिम सरकारलाई आग्रह
काठमाण्डु – गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा बुधबार देशभर राष्ट्रिय शोक दिवस मनाइएको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोक दिवसको अवसरमा जेनजी मुभमेन्ट एलाइन्सले राजधानीको खुलामञ्चमा दीप प्रज्वलन तथा मौनसभा कार्यक्रम गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
