SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गर्न सांसदको माग

काठमाडौँ, भदौ ८ गते । प्रतिनिधिसभा संसदको बैठकमा बलात्कार घटनामा सङ्लग्न अपराधीलाई कडा सजायको व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् ।