SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणमा अमेरिकी प्रतिनिधि पुगेको काँग्रेसको आरोप

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् खड्ग शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिए पनि सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि पनि मुस्ताङ पुगेको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमण र अमेरिकी प्रतिनिधिको मुस्ताङमा भएको भनिएको उपस्थितिबारे सरकारको आधिकारिक धारणा माग गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी