SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

२६ सयबाट ओरालो लाग्यो सेयर बजार

काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार राताम्मे भएको छ ।आज नेप्से १९ अंकले घटेर परिसुचक २५९९ अंकमा कायम भएको छ । यसदिन कारोबार रकमपनि घटेको छ । गत शुक्रबार ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ अर्ब २३ करोडको भयो ।४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी