SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

असल नियतले काम गर्नू, संगठन सधैँ साथमा हुनेछ : सशस्त्र आईजीपी पौडेल

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले असल नियतले काम गरे संगठन सधैँ सशस्त्र प्रहरी कर्मचारीको साथमा हुने तर कुनै पनि एक व्यक्तिले खराब नियतमा गरेको गल्तीको जिम्मेवारी संगठनले नलिने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी