SHARE
काठमाण्डुपाटी · बुधबार १ असो २०८२ ०१:२४ PM · 1 मिनेट पढाइ

जेनजी सहिदहरूको सम्झनामा नुसानद्वारा दीप प्रज्वलन

काठमाण्डु – नेपाल–अमेरिका अलुमुनाई नेटवर्क (नुसान) ले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । काठमाण्डुको माइतीघरमा भएको दीप प्रज्वलन कार्यक्रममा संस्थाका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो । राष्ट्रिय शोक दिवसको अवसर पारेर अध्यक्ष प्रविणा अमात्यको नेतृत्वमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी