SHARE
काठमाण्डुपाटी · बुधबार १ असो २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

भैंसेपाटीका क्षतिग्रस्त मन्त्रीनिवासको २ मन्त्रीद्वारा निरीक्षण

काठमाण्डु – सरकारका २ मन्त्रीहरूले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण गरेका छन् । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले  जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासको निरीक्षण गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी