SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

वस्ती छिरेको पाटेबाघ नियन्त्रणमा

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), भदौ ८ गते । बर्दियाको गेरुवा गाउँपालिकामा समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिइएको छ ।