छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला
काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गोठभित्र ताराखोला गाउँपालिका–५ सानो औलादी बस्ने ४० वर्षीय दुर्गा बहादुर पाईजा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
