SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सांसदहरूको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले सबै नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।