रुकुम पूर्व र बाग्लुङको सिमानामा भूकम्पको धक्का महसूस
काठमाण्डु – रुकुम पूर्व र बाग्लुङको सिमानामा भूकम्प भएको छ । बुधबार राति ८:२५ बजेतिर पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर भूकम्प भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
