SHARE
मकालु खबर · बुधबार १ असो २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा बुधवार अपराह्न दीप प्रज्वलन गरिएको छ । बुधवार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर मृतकका परिवार तथा जेन–जीहरूले देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रद्धाञ्जली दिँदै परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे ।