SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव, भदौ ८ गते । गाजामा प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् ।