सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
उदयपुर, भदौ ८ गते । उदयपुरको बेलका नगरपालिका–५, जहडास्थित सुपाडेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
